रूसी राष्ट्रपति ब्लाडिमिन पुटिन २०१३ का विश्वका सबै भन्दा शक्तिशाली  र प्रभावशाली व्यक्ति भएका छन् ।

फोर्स  पत्रिकाले प्रत्येक वर्ष  गर्ने एक अनुसन्धानले पुटिन लाई  सन् २०१३ को प्रभावशाली व्यक्तिको रुपमा अग्रस्थानमा  राखेको छ ।

उनले २०१२का शक्तिशाली  अमेरिकी राष्ट्रपति   बाराक ओबामालाई  पछि पार्दै पहिलो स्थानमा आएका छन्  । अब ओबामा विश्वका शक्तिशाली व्यक्तिको सुचीमा एक स्थान तल झर्दै दोस्रो  स्थानमा  परेका छन् ।

फार्स पत्रिकाको  सुचीमा चीनका राष्ट्रपति सी-जिनपिङ तेस्रो स्थानमा देखा परेका छन् । यस्तै पोप फ्रन्सिस चौथौ, जर्मनमा चान्सलर एन्गेला मर्केल, पाँचै  र  बिल गेट्स छैठौ स्थानमा परेको फार्स पत्रिकाले जनाएको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।