कार्तिक १४ । नेपालगञ्जको रुपौडियाबाट तरकारी लिएर आउदै गरेको भारतीय ट्रकमा आगजनीमा  भएको छ ।

 भारतिय  नम्बरको यूपी १२ टी २४२२ ट्रकलाई सुर्खेतको लाटीकोईलीमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आगजनी गरेको  प्रहरीले जनाएको छ ।

 तिन जनाको समुहमा आएका व्यक्तिले ट्रकमा पेट्रोल हालेर आगजनी गराई  ट्रक चालक  कुट्पिट गरेका  थिए। आगजनीबाट ट्रक पुर्णरुपमा जलेको छ ।

घाईते चालकको अस्पतानमा उपचार भइरहेको छ । आगजनीमा समलनहरुको खोजीकार्य जारी  रहेको प्रहरीले जनाएको छ ।  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।