बुधबार नेपालमा कोरोना भाइरसबाट एकैदिन आठको मृत्यु भएकाे छ ।

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ ।

कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ ।

२४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।