कात्तिक १३  । काँग्रेस नेता अर्जुन नरसिंह केसीले सभालाई सम्बोधन गर्ने नुवाकोटको कुमरी गाविसमा बम फेला  परेको छ ।

काँग्रेसले चुनावी सभा गर्ने स्थान नजिकै  बम भेटिएको  प्रहरीले जनाएको छ ।

बस देखिएपछि स्थानिय काग्रेश कार्यकर्ताले  प्रहरीलाई  खबर गरेपछि नेपाली सेनाको टोलीले बम निष्क्रिय बनाएको  छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।