कात्तिक  ११ ।  नेकपा माओवादीका कार्यकर्ताले मुगु जिल्लाको रोवा गाविसमा मतदाता शिक्षा सामाग्री लुटेर लगेका छन् ।

 राति १२  बजे  नेकपा–माओवादीका कार्यकर्ताले मतदाता शिक्षा स्वंयमसेवक सग्ग रहेको नमुना मतपत्र, हातेपुस्तिका, लुटिएर  निर्बाचन सामग्री लुटेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।