ब्रिस्टलको लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा २.५५ करोडमा लिलामी गरेको छ। यो अमेरिकाको एक कलेक्टर द्वारा खरीद गरिएको हो ।

बताइए अनुसार कसैले छाडेको अवस्थामा चस्माहरू अगस्त ३ मा सादा खाममा फेला पारिएको थियो । तब १४ लाख भन्दा बढीमा बेच्ने आशा गरिएको थियो । जुन कम्पनीको इतिहासमा सब भन्दा महत्वपूर्ण लिलाम हुनेछ।

उनका काकाले गान्धीलाई यी चश्मा दिएको जनाइएको छ । उनी दक्षिण अफ्रिकामा काम गरिरहेका थिए। यो अवधि १९१० देखि १९३० को बीचको भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।