कार्तिक  ७  ।  एकिकृत नेकपा माओबादीका नेता डा. बाबुराम भट्टराईको गाडीमा आगजनी भएको छ ।
ग १ च ५१५४ नम्बरको गाडीलाईगाडीमा अज्ञात समुहले गएराति रुपन्देहीमा आगजनी गरेका छन ।

रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार दिएका  भट्टराई चुनावी प्रचारको क्रममा रुपन्देहीको पर्वा  ६  मा  अज्ञात समुहले आगजनी गराएका छन् ।

आगजनीबाट गाडीको अगाडीको भाग सम्पुर्ण जलेको छ। गए राति पार्किङ गरेको अवस्थामा  दुई जनाको अज्ञात समुहले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।