गोरखा २३ मंसिर

गोरखा २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले  मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग सुरुवाती चरणमा चर्को प्रतिस्पर्धा भएपनि पछिल्लो समय उनले मतान्तर ३ हजारको आसपास पुर्याएका छन् ।

भट्टराईले पछिल्लो पटक २०८९६ मत ल्याएका छन् भने श्रेष्ठले १७८२९ मत ल्याएर पछ्याईरहेका छन्। श्रेष्ठलाई मत अन्तर घटाउन निक्कै चुनौती बनिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।