बडिउडमा साहसी हिरोको रुपमा चिनिने रितिक रोशनको आउदो चलचित्र  कृष 3 को  चलचित्र सुटिङ अवधी भर करिब चार लाख ८० हजार भारतिय रुपैयाँ  (नेपाली साढे सात लाख भन्दा बढी बराबर) माक्समा खर्च गरेका छन् ।
कृषमा लगाएको एक मास्सको लागत करिब आठ हजार भारतिय रुपौयाँ  पर्ने बताइएका छ । उनले चत्रचित्र सुटिङ भरि ६०० वटा माक्स प्रयोग गरेको बताएको छ ।
उनले लगाएको उक्त माक्स  बिषेश  किसिमले निमार्ण गरिएको र लण्डल बाट ल्याइएको बताइएको छ । रितिकले कृष थ्री को  सुटिङमा  उनले दिनमा ५ देखि ६ वटा सम्म  लगाउने गरेको बताइएको छ । रितिक कृष थ्री मा यिनै माक्स लगाएर सुपर हिरोको  भुमिकामा देखा परेका छन् ।
कृष 3 मा रितिक रोशन, प्रियंका चोपडा, बिवेक ओबेराय  लगायतको मुख्ख  भुमिका रहेकोछ । कृष थ्री यही नोभेम्वरमा  प्रर्दशन हुने बताइएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।