हलिउडकी सुपरस्टार एन्जेलिना जोलीले आफ्नो जीवनीमा आधारीत पुस्तक  प्रकाशित  गर्ने बताएकी छन् ।

समाचार अनुसार जोलीले यसको लागी ३ करोड डलरमा सम्झौता  गरिसकेको  बताएकी छिन्  । उनको जीवनी प्रकाशन गर्न पाउ भनी तीन अमेरिकी प्रकाशक संस्थाले ईच्छा प्रकट गरेका छन् ।

३८ वर्षीय नायिका जोलीको  आफनो जीवनी प्रकाशन गर्न प्रकाशनहरु संग सम्भौताको लागी कुराकानी भईरहेको बताइएकी छन् ।

प्रकाशकहरुका अनुसार उनको पुस्तकको लण्डनमा र बिश्बमा नै  सार्वधिक  बिक्रीहुने पुस्तकको सुचीमा सामेल हुने अनुमान  गरेका छन् । ओस्कार अवार्ड विजेता नायिका  आफु पनि आफनो  जीवनी लेखन  आतुर रहेको बताउदै आएकी छिन् । नायिकाले आफ्नो जीवनी  छिट्टै नै बिश्वका पाठकले  पढेन पाउने बाचाँ दिएकी छिन् । – एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।