काठमाडौं । नेपाली बजारमा सुुनको भाउ स्थितर देखिएको छ । आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ । यसैगरी चाँदीको भाउ पनि प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ । पछिल्लो समय सुन चाँदीको मूल्य स्थिर रहँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।