
मुम्बईको जुहू इलाकामा रहेको उनको घरबाट एउटा ट्याबलेट, म्यूजिक सिस्टम लगायत गरी करीब एक लाख भारतिय रुपैया बराबरको समान हराएको भन्दै मुम्बई प्रहरीमा उजुरी दिएकी छिन ।
उनको उजुरी दिए लगत्तै मुम्बई प्रहरीले चोरी भएको समानको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।