भारतिय नायिका शिल्पा शेट्टीको घरमा चोरी भएको छ ।

मुम्बईको जुहू इलाकामा रहेको उनको घरबाट  एउटा ट्याबलेट, म्यूजिक सिस्टम लगायत गरी  करीब एक लाख  भारतिय रुपैया  बराबरको  समान  हराएको भन्दै मुम्बई प्रहरीमा उजुरी दिएकी  छिन ।

उनको उजुरी  दिए लगत्तै मुम्बई प्रहरीले चोरी  भएको समानको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।