कार्तिक ३ । नेपाली राष्ट्रिय क्रिक्रेट टोली हाई पर्फमेन्स प्रोग्राम अनुसार वैदेशीक अभ्यासका लागी भारत गएका छन्  । 
नेपाली क्रिक्रेट टोलीले आगामी  कात्तिक २९ मा  युएईमा  हुन गइरहेको ट्वान्टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता र साथै न्युजील्याण्डमा हुने वान-डे विश्वकप छनौट प्रतियोगिताको  पुर्ब सन्धामा नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागी भारत गएका हुन् ।  ।
 टोलीले भारतमा रहदाँ फिरोज शाह कोट्ला मैदानमा दिल्ली डिस्ट्रिक क्रिकेट एशोसिएसन संग ३ मैत्रिपुर्ण खेल खेल्नेछ भने २ खेल  रेल्वे टीम संग र २ खेल स्थानीय क्लवसँग खेल्ने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिक्रेट टोली १० दिन सम्ममा भारतमा रहने छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।