नेप्से प्रि ओपन सेसनमा ०.६३ प्रतिशत बढ्यो



काठमाडौं । आज बिहीबार नेप्सेको प्रि ओपन सेसन सूचक ०.६३ प्रतिशत बढेको छ। हिजो ९.७३ अंक बढेर १५५५.५२ विन्दुमा बन्द भएको नेप्से १५६५.३१ विन्दुमा पुगेको हो। बिहीबार सो सेसनमा ३० कम्पनीको ३ लाख १५ हजार ४१८ रुपैयाँ बराबरको १ हजार ३३६ कित्ता शेयर खरिदबिक्री भएको छ।