काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पसँगै फस्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
Comments