सनिउल्लाह धोबी
असोज २० । रेडियो समानजताका पत्रकार सुवोध रेग्मीलाई कपिलवस्तुको कृष्णनगरका शसस्त्र प्रहरीले दुर्व्यवार गरेका छन्।
कृष्णनगर भन्सार कार्यलायको यात्रु गेटमा शसस्त्र प्रहरीले घुस लिइरहेको आबस्थामा पत्रकार रेग्मीले आप्नो क्यामरा भिजोल खिज्दा शसस्त्र प्रहरी ए।गूरुङले क्यामेरा खोसेर प्रमाण नष्ट गरि गलि गालौझ गरेका हो ।
रेडियो समानताले पत्रकार रेग्मीको दुरव्याहार गरेको घटना प्रती घोर विरोध गर्दै दोसीलाई कार्वाहीको माग समेत गरेको छ ।




