असोज १९।बुद्धस्थलको प्रचारप्रसारका लागि सिंगापुर, मलेसिया, चीन र भियतनाम देशबाट आएका ५७ जनाको टोलीले प्राचीन तिलौराकोट दरबारको अवलोकन भ्रमण गरेको  छन ।

उनीहरुले लुम्बिनी भ्रमण गरी  तिलौराकोटको  राजा सुद्धोदनको दरबारको पश्चिमी गेटको अवलोकन गरेका छन् ।
 भ्रमण दलका  टोलीकासदस्यले आफूहरु बुद्धको सन्देश विश्वभर फैलाउन, बुद्धस्थलको प्रचारप्रसार गर्नका लागि बुद्धसंग संबन्धी नौ देशको भ्रमण सुरु जनाएका छन् ।

भम्रण टोलीले  कपिलबस्तुको  तिलौराकोट बारे जान्नका लागि  आएको र यस स्थलको विकास लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।