असोज १८ । गुण्डा नाइके भनेर चिनिने गणेश लामा ३ करोड धरौटीमा रिहा भएका छन् ।

विषेश अदालतले ३ करोड धरौटी माग्दा बुझाउन नसकेर उनी जेल बस्दै आएका थिए ।

 सम्पत्ति शुद्धिकरण विभागले कानुनविपरित अकुत सम्पत्ति थुपारेको भन्दै विषेशमा उनी विरुद्ध मुद्धा दायर गरेपछि उनी पक्राउ परेका थिए ।

शुक्रबार तीन जना आफन्तको नाममा रहेको जग्गा धरौटी बुझाएसँगै लामा  रिहा भएका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।