नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ ।

अघिल्लो दिन आइतबार सुनयसै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।