असोज १८ –   बाराका नेकपा एमालेका उम्मेद्वार मोहम्मुद आलम अज्ञात सुमुहको गोली प्रहार बाट गम्भिर घाइते भएका छन् ।

बारा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फका उम्मेद्वार  दिएका आलममाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । भारतिय नम्बरको मोटरसाइकलमा आएका अज्ञात समुहले  बाराको चैनपुर चोकनिर आलममाथि गोली प्रहार गरेर सिमा क्षेत्र तर्फ भागेका बताइएको छ ।

गोली प्रहार गर्ने समुहको खोजीकार्य तिब्र पारिएको  प्रहरीले जनाएको छ ।

उनको  वीरगञ्जमा उपचार  सम्भव नभएपछी थप उपचारको लागी उनलाई शिक्षण अस्पताल महाराजगंजमा

आलमलाई  नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याइएको  हो । उनको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।