असोज १७ । पूर्वी नेपालमा आज भूकम्पको धक्का महसुस गरिएको छ ।

 नेपालबाट नजिकै पर्ने भारतको सिक्किममा गएको भूकम्पले नेपालमा पनि धक्का दिएको हो ।

भूकम्पको धक्का दार्जिलिङ्ग र पूर्वी नेपालमा महसुस गरिएको बताइएको छ ।

११ बजेर ४३ मिनेटको समयमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पपछि सिक्किममा त्रास पैदा भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।