
झडपमा एक दर्जन भन्दा बढि घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल र स्थानिय मेडिकलमा उपचार भैइरहेको प्रहरी जनाएको छ ।
नेकपा माओवादीले निवार्चनमा उमेद्धारी दर्ता बिरुद्ध र चुनाव बहिस्कार बिषयमा कोणसभा गरिरहेका समयमा एकिकृत माओवादीका कार्यकर्ताहरुको सभामा आक्रमण गरेपछि दोहोरो झडप भएको हो ।
झडपमा एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य लोकमान बुढाथोकी ,नेकपा माओवादीका जिल्ला ईञ्चार्ज असल क्षेत्री, श्याम भण्डारी, गणेशमान सिंह, बोधिराम विष्ट लगायत घाइते भएका छन् ।
झडप पछि सल्यान सदरमुकाम खलंगा बजार वन्द भएको छ ।
Comments