एमालेले टिकट नदिएपछि संघीय समाजवादीबाट चुनाब लड्दै केशव स्थापित

असोज १७  । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित संघीय समाजवादी पार्टीमा प्रवेश गर्ने  गरेका छन् ।

आगामी संबिधानसभाको निर्वाचनको लागी नेकपा एमालेबाट टिकट नपाएपछि  उनी संघीय समाजवादीमा प्रवेश गर्न गरेका  छन् । संघीय समाजवादी पार्टीमा प्रवेश  लतत्तै उनी काठमाडौं– ६ बाट चुनावमा लड्ने संघीय समाजवादी पार्टीले जनाएको छ ।

काठमाडौं -६ बाट एमालेले योगेश भट्टराईलाई टिकट दिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।