असोज १६ – यो वर्षकोदशैंको टिकाको शुभ साइत असोज २८ गते सोमबार विहान ९ बजेर ५७ मिनेटका रहेको नेपाल पञ्चाङ्ग निर्णयक समिति जनाएको छ ।
वरिष्ठ संस्कृतविद् डा.माधवप्रसाद भट्टराइले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर दशैँ ‘टीका’को शुभसाईत विहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको जानकारी दिएका हुन् ।
वरिष्ठ संस्कृतविद् डा.माधवप्रसाद भट्टराइले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर दशैँ ‘टीका’को शुभसाईत विहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको जानकारी दिएका हुन् ।
यसै गरी जमरा राख्ने साइत असोज १९ गते शनिबार विहान ९ बजेर ५१ मिनेटमा अति उत्तम रहेको समितिले जनाएको छ ।
यो वर्षको दशैमा दुईवटा तिथि गडबढ भएकाले औंशीका दिन जमरा राख्ने साइत भएको नेपाल पञ्चाङ्ग निर्णयक समिति जनाएको छ ।
Comments