आश्निव १५ । म्यादी प्रहरीको छनौट अछामै हुनेपर्ने माग राख्दै आएका युवाहरुले अछामस्थित निर्वाचन कार्यालय सहित तीन सरकारी कार्यालयमा
तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीका फारम छनौटको
लागि भन्दै फारम डोटी पठाएको थियो ।
तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीका फारम छनौटको
लागि भन्दै फारम डोटी पठाएको थियो ।
शान्तिपूर्ण रुपमा आफ्ना माग राखिरहेका युवाहरुमाथि प्रहरीले लाडी चार्ज
गरेपछि करिब एक हजार भन्दा बढि आक्रोसित युवाहरुले ती कार्यालयमा तोडफोड
गरेका हुन । प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । अक्रोसित युवाहरुले
छनौट प्रक्रियालाई बहिस्कार गर्दै नाराबाजी सहित बजार परिक्रमा गरेका छन्
।
आन्दोलनरत युवा रमेश बिकका अनुसार माग पूरा नभए निर्वाचनलाई नै बहिस्कार
गर्ने बताएका छन् । उनका अनुसार दर्जनौ युवा घाइते छन् ।
अहिले जिल्लामा प्रहरीले व्यापक सर्च सूरु गरेको छ । साँफेबगरबाट थप
प्रहरीलाई मंगलसैन आउँदै छ ।
Comments