बडिउड नायक सञ्जय दत्त साढे चार महीना पछि जेलबाट निक्लिएका छन् । उनलाई कारगारले १४ दिनको लागी बिदा दिइएको हो ।

उनी पुणे कारगारबाट निस्किएर सिधै घर गएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
भारतिय कारागारमा रहेका हरेक कैदीले पाउने छुट्टीको अधिकारको रुपमा उनले पनि १४  दिनको लागी  बिदामा पाएको हुन्।  दत्त १४ दिन पछि पुन: कारागारको उपस्थित हुनु पर्ने छन् ।

उनलाई  टाडा अदालतले ९ एमएमको  पोस्तोल  र  एके-४७ राइफल अबैध रुपमा राखेको र १९९३ मार्चमा  बिष्पोटन काण्डमा  सम्लग्नता आरोपमा दोषी ठहर गरी करागार चलान गरिएको थियो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।