नेपालमा पछिल्लो समय विश्वकै होचा व्यक्तिका रुपमा चर्चामा  आएका व्यक्ति हुन् । खगेन्द्र थापामगर र चन्द्रबहादुर डाँगी तर फेरी अर्का होचा नेपालीले पनि हरुको सुचीमा देखा पर्न भएका छन् ।
उनीहुन भैरहवाका ७३ वर्षिय नाउ, यतिखेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेका छन् । उनी मात्र ४१ सेन्टिमिटर अग्ला  रहेको छन् ।

 अहिले ताइवानका ६८ सेन्टिमिटर अग्ला व्यक्तिको गिनिजबुकमा रेकर्डमा रहेका छन् ।  सम्भवत  अब नाउ नै   गिनिजबुकमा होचा व्यक्तिको नाम रहने छ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।