असोज ११ । एक सय ३० देशका सहभागीमध्ये मिस नेपाल इशानी श्रेष्ठ ‘मिस वर्ल्ड–२०१३’को फाइनलमा प्रवेस गर्न सफल भएकी छिन् ।

ब्युटी वीथ अ परपस् विधामा उत्कृष्ट हुँदै इशानी टप १५ मा प्रवेस गरेकी हुन् ।

मिस वर्ल्डमा विभिन्न छ टाइटल विजेतालाई सिधै फाइनलमा प्रवेस गराउने गरिन्छ। जस अन्तर्गत ब्युटी वीथ अ परपस् विधामा उनी प्रथम भएकी थिइन् ।

प्रतियोगितामा उपाधिको टुंगो भने शनिबार हुनेछ ।

मिस वर्ल्डमा इशानीले प्रस्तुत गरेको ‘ब्युटी वीथ अ परपस्’ प्रोजेक्ट प्रथम भएको भिडियो यस्तो छ:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।