बलिउड क्षेत्रका नायक रणबीर कपुर  र सलमान खानको बोलचाल बन्द  भएको छ ।यसको प्रमुख कारण  भने  नायिका कट्रिना कैफ रहेकी  छन्  ।

लामो समय  सलमानको नजिकको साथीको रुपमा रहेकी कट्रिना छिल्लो समय रणविर संग नजिकिएकोले  सलमान र रणविर बिच  समबन्धमा चिसिएको बताइएको छ ।

रणबिर कपुरको आगामी  चत्रचित्र  बेसर्मको प्रमोसनको लागी उनी  कलर्सको डान्सिङ कार्यक्रम ‘झलक दिखला जा गए । त्यसैगरी उनी  ‘कलर्सकै कमेडी  नाइट विथ कपिलमा  समेत सहभागी भएपनि कर्लसबाट नै  प्रसारण हुने   सलमान खानको कार्यक्रम बिगबोसमा भने  गएनन् । यस घटनाबाट पनि उनीहरु बिचको  सम्बन्धमा खलबल  आएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।