
एमाओवादी तर्फबाट कतारी राजदूतमा नियुक्ती पाएकी शर्माले पछिल्लो समय कतारमा नेपाली श्रमिकहरुको हक हितको पक्षमा काम गर्न नसकेको भन्दै उनी बिवादित रहेकी थिइन् ।
उनले कतारलाई खुला जेल भनेर एक कार्यक्रमबाट अभिव्यक्ति दिएको बारेमा कतार सरकारलाई स्पष्टीकरण समेत दिनु परेको थियो ।
गत शुक्रबार उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरी राजदूतबाट फिर्ता हुन निर्देशन आग्रह गरेपनि उनी आफु पार्टिको कार्यकर्ता नभएको उनले भन्दैका आफुले राजीनामा नदिने बताएकी थिइन् ।
Comments