असोज १० । भारतको कश्मीर कठुआ जिल्लामा सेनाको पोसाकमा आएका आतंकबादी समुहले प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
आक्रमणबाट १२ जनाको ज्यान गएको छ । जसमा चार प्रहरी र अन्य सर्वसाधारण रहेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आतंकवादीहरुले हीरानगर प्रहरी चौकीलाईलक्षित गरी हमाला गरेका थिए । प्रहरी चौकी आक्रमण पछि सबै आक्रमण भागिसकेको प्रहरीले जनाएको छ ।
घटनालाई भारतीय पक्षले भने पाकिस्तानी सेनाले आक्रमण गरेको आरोप लगाएको छ ।पाकिस्तानी अधिकारीहरुले यसमा पाकिस्तानको कुनै सम्लग्नता नरहेको बताएको छ ।
कारबाहीमा क्रममा भारतिय प्रहरी |
Comments