काठमाडौंबाट लुक्लाका लागि उडेको  एयर डाइनेस्टीको हेलिकप्टर लुक्ला विमानस्थलमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा एक  एक जनाको अवस्था गम्भीर रहेको र  ३ जना घाइते भएका छन्  ।
हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा   तारको बाउन्डरीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाकारी दिएको छ ।
धावन मार्गमा करिब १०० टाढा  रहेको स्थानमा  जालीमा  अड्कीएर  हेलिकप्टरकको  पछिल्लो   भागमा क्षती भएको   बताइएको छ ।
 दुर्घटनामा  अरुण मल्ल, लाक्पा सोनाम शेर्पा, अनिता शेर्पा र सोनाम शेर्पा घाइते छन् भने दागेलु सेर्पा गम्भिर  घाइते भएका छन् ।
 उनलाई थप उपचारको लागी  थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।