असोज ८ । कैलालीको अत्तरिया स्थित सुप समावेसी प्राथमिक विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ ।

रेडक्रस कैलालीले बिद्यालयलाई खाद्यान्न सहयोग गरिएको हो । खाद्यान्न सामाग्री मंगलबार एक कार्यक्रमका बिच रेडक्रस अत्तरिया उपशाखा सभापति शेर सिंह खड्काले बिद्यालयका प्रार्चाय लक्ष्मण बिकलाई हस्तानतरण गरे ।

 रेडक्रसले बिद्यालयलाई चिउरा, चामल, चाउचाउ लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । बिद्याललाई खाद्यान्न सहयोगका लागि रेडक्रसलाई बिद्यालयले धन्यबाद ब्यक्त गरेको छ ।

बिद्यालयमा सुदुरपश्चिमका बिभिन्न जिल्लाका शाररिक अपांगता भएका बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।