बडिउडका सुपर्सिद्ध निर्देशक अयान मुखर्जीले  रणबीर कपुरलाई सुपरहिरो बनाउने भएका छन् ।

 निर्देशक अयान मुखर्जी चलचित्रको स्क्रिप्ट लेखिरहेको बताएका छन् जसमा रणबिर कपुर एउटा सफल सुपर हिरोको भुमिकामा  देखिने छन् ।

 मुर्खजीले चलचित्रमा  रणबीर कपुर लाई  नै मिल्ने गरि स्क्रिप्ट लेखन गरिरहेका छन् । उनले यस भन्दा  अघि पनि रणबीरलाई आफनो  चलचित्रमा  अभिनय  गराइसकेका छन् ।

 यस भन्दा सुपरहिट भएका कृष र रावनमा जस्तै उनले बनाउने चलचित्रमा रणबीर कपुर पनि सुपरहीरोको  रुपमा आउने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।