
शहिद बेपत्ता तथा घाइतेहरुलाई अपमान गरेको भन्दै सांकेतिक विरोध स्वरुप भएपनि उनी चुनावमा उड्ने तयारीमा छन् ।
हेलोखबरसँग कुरा गर्दै कुँवरले आफ्ना समर्थकहरुले प्रचण्ड उडेकै ठाउँबाट चुनाव लड्न पटक पटक आग्रह गरिरहेको बताए ।
यसअघि जनतालाई धोका दिएको भन्दै भृकुटीमण्डपमा आयोजित पार्टीको चियापान कार्यक्रममा गत वर्ष कुँवरले प्रचण्डलाई थप्पड हानेका थिए ।