असोज ७।मलेसियामा काम गरी घर फर्कने क्रममा ८० जना  नेपाली कामदारलाई मलेसियन प्रहरीले  पक्राउ गरेको  छ ।

 मलेसियाको क्वालालम्पुरको विमानस्थलको अध्यागमन विभागले आज उनीहरुलाई आउटपास नलिई र  अबैद्य रुपमा रोजगार गर्दै बसेको आंशकामा विमानस्थलबाटै  पक्राउ गररिएको  बताइएको छ ।

 उनीहरु प्रक्राउ परेपछि नेपाल एयरलाइन्सबाट  टिकट लिएका ६२ जना यात्रु नआएपछि बिमान क्वालालम्पुर विमानस्थलवाट नै  रहिरहेको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।