असोज ७ । नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले काठमाडौंको खुल्लामञ्चमा विरोधसभा सुरु  गरेको छ ।

बिरोध  सभालाई  सम्बोधन गर्न नेकपा-माओवादीका  अध्यक्ष  मोहन वैद्य ‘किरण”  रामबहादुर थापा ‘बादल ‘ , पम्फा  भुसाल लगायतका नेता  र अन्य दलका  प्रमुख नेताहरुको  उपस्थित रहेको छ ।

सरकारले  सेना प्रयोग गरेरै  भए पनि  चुनाव गराउन सरकारले रणनिति  ल्याएपछि  आफ्नो मोर्चाको शक्ति  प्रदर्शन र चुनावको  सक्रिय  बहिस्कारको सम्बन्धमा मोर्चाले  एक  धिक्का भई आफ्नो धारणा सार्वजनिकगर्न  लागिएको बताइएको छ।

 बिराध प्रर्दशनको लागि  काठमाडौको बिभिन्न स्थानबाट जुलुस आउने क्रम जारीरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।