मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका अन्य दललाई सहमतिमा नल्याए जवरजस्ती चुनाव गरिए देशमा अशुभ हुने दाबी गरेका छन् ।
यसैगरी सरकार जति सक्दो छिटो ३३ दलिय मोर्चाको माग लाई सम्बोधन गरि निवार्चनको वातावरण मिलाउन आग्रह गरेका छन् ।
यस समस्याको सामाधानको लागी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, चार दल र वैद्य मोर्चावीच छलफल हुनु आवश्वक रहेको बताए ।





