असोज ७ । नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले आज काठमाडौंको खुल्लामञ्चमा विरोधसभा आयोजना गर्दैछ ।
घोषित असोज ९ र १० गतेको नेपाल बन्द फिर्ता लिएको ३३ दलले आज चुनाव बहिस्कार अन्तर्गत विरोध सभा गर्न लागेका हुन् ।
नेका माओवादी बुद्धनगरले दिएको जानकारी अनुसार विरोधसभा कार्यक्रम तालिका यस्तो छः
वक्ताहरु : क. मोहन वैद्य ‘किरण’ लगायत ३३ दलीय राजनीतिक मोर्चाका नेताहरु
जुलुस शुरु हुने समय : मध्यान्ह १२:०० बजे
जनसभा शुरु हुने समय : दिउँसो १:०० बजे
स्थान : खुलामञ्च
जुलुस प्रारम्भ हुने स्थानहरु :
काठमाडौं
१ नं. निर्वाचन क्षेत्र — हनुमानस्थान
२ नं. निर्वाचन क्षेत्र — बबरमहल र गौशाला
३ नं. निर्वाचन क्षेत्र — चुच्चेपाटी
४ नं. निर्वाचन क्षेत्र — चावहिल चोक
५ नं. निर्वाचन क्षेत्र — खानी विभाग
६ नं. निर्वाचन क्षेत्र — लैनचौर
७ नं. निर्वाचन क्षेत्र — सोह्रखुट्टे
८ नं. निर्वाचन क्षेत्र — टेकु विष्णुमति किनार
९ नं. निर्वाचन क्षेत्र — टेकु चोक
१० नं. निर्वाचन क्षेत्र — कालीमाटी
ललितपुर
१ नं. निर्वाचन क्षेत्र — हिमालय होटेल अगाडि
२ नं. निर्वाचन क्षेत्र — कानदेवता
३ नं. निर्वाचन क्षेत्र — कुपोण्डोलपुलनेर
भक्तपुर
१ नं. निर्वाचन क्षेत्र — बबरमहल (नेपाल टेलिकम अगाडि)
२ नं. निर्वाचन क्षेत्र — ऐजन







