४ करोडको पेन्टिङ

भूपेन कक्कड़ले  बनाएको Oil on canvas’ पेन्टिङलाई अमेरीकाको न्‍यूयार्कमा भएको  लिलाममा ४  करोडमा बिक्रि  भएको  छ ।

यस पेन्टिङको शिर्षक  भने  American Survey Officer  राखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।