असोज ५ । मलेसियामा अवस्थित नेपाली बस्दै आएको एक होस्टेलमा आगलागी भएको छ ।

मुहार पारितजमिस्थित नेपाली श्रमिकहरु वस्दै आएको होस्टलमा शुक्रवार साँझ आगलागी हुँदा २२ थान टेलिभिजन, १० थान ल्यापटप, करिव ३५ हजार रिंगेट, लत्ताकपडा सुटकेसलगागतका सामाग्री जलेर नष्ट भएको त्यहाँका नेपालीहरुले जनाएका छन् ।

 खाना पकाउने ग्यासका कारण आगलागी भएको अनुमान गरिएको छ । तर यसको पुष्टि भने भएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।