दीपक धिताल/काठमाडौं
असोज २ । एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमीले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी प्रधानन्याधिसकै पदमा रहेर चुनाव गराउनुपर्ने बताएकी छन् ।
असोज २ । एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमीले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी प्रधानन्याधिसकै पदमा रहेर चुनाव गराउनुपर्ने बताएकी छन् ।
रेग्मीलाई नभई प्रधानन्याधिसलाई मन्त्रिपरिषद अध्यक्ष बनाएकोले उनकै नेतृत्वको सरकारले मसिंर चारमा चुनाव गराउने उनको भनाई छ ।
सिटिजन एफएमको कार्यक्रम सिटिजन हार्डटकमा कुरा गर्दै नेतृ यमीले एकीकृत माओवादी आगामि निर्वाचनमा १६० सिट सहित बहुमत ल्याउने पार्टी हुने समेत जिकिर गरिन् ।
Comments