असोज ।  १६ वर्ष मुनिको एएफसी फुटबलको  छनौट खेल काठमाडौंमा असोज ९ गतेदेखि १३ गतेसम्म हुने भएको  छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा  गरको  खेलमा प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को छनोट खेल दशरथ रङ्गशालामा हुन  लागेको  हो ।

प्रतियोगीतामा  नेपाल, बहराइन, इराक र तुर्कमेनिस्तानका  १६ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमको सहभागिता रहने एन्फाले  बताएको छ ।
नेपालले  पहिले दिनको खेलमा बहराइनसँग प्रतिस्पर्धा  गर्ने  भएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।