आसोज २ । प्रहरी प्रधान कार्यालयले संविधानसभा निर्वाचन अगावै कर्मचारीको पोसाक परिवर्तन गर्ने भएको छ।
प्रहरी सेवाबाट अवकास पाउन लागेका महानिरिक्षक (आईजीपी) कुबेरसिंह राना आफ्नो कार्यकालभित्रै पोसाक फर्ने कसरतमा लागेको छन् ।
पोसाक फेर्न गृह मन्त्रालयको स्वीकृतिसँगै प्रहरी मुख्यालयले करिब १० करोड मूल्य पर्ने पोसाक खरिद गर्न आन्तरिक छलफल गरेको आजको कारोबारमा खबर छ।
सबै कर्मचारीका लागि एकै पटक पोसाक खरिद गर्दा करोडौं रुपैयाँको आर्थिक कारोबार हुने भएकाले उच्च अधिकारीहरू आफ्नै कार्यकालमा निर्णय गराउन सक्रिय भएका हुन्।




tyai paisa janta ko lai lagi garibi hatauna ra janta lai subidha dina lai kharcha gareko bhaye ni hunthyo but sabai swartha huncha ..tyasma tiniharulai katti faida huncha..tyasaiko lagi yo sabai garna lako ho…
Sabai rajniti khel ho….janata lai lutne bato ho yo sab..