बलिउड चर्चित नायिका करिश्मा कपूरले महिलाहरुको लागी आवश्वक हुने सौदर्य सम्बन्धी पुस्तक लेखेकी छिन् ।उनले मुम्बईमा एक कार्यक्रमका बिच उक्त पुस्तक बिमोचन गरेकी छन्।
करिश्माले यस पुस्तकको नाम भने ‘माई यम्मी मम्मी गाइड:” राखिएको छ ।
यस पुस्तकमा महिलाले गर्भावस्था अपनाउनु पर्ने , शरिरको स्थितीको कसरी ख्याल गर्ने ,शरिरको तौल लाई कसरी मेन्टेन गर्ने लगायतका साम्रागी रहेको बताइएकी छिन् ।
करिस्मालाई बडिउडमा आमा बनेपछि पनि शरिरलाई फिट गर्न सफल भएकी नायिकाको रुपमा चिनिन्छ ।
Comments






