जिल्ला प्रशासन कार्यालय, दैलेखले केही खुकुलो बनाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलद्वारा जारी सूचनामा पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भए पनि संक्रमण फैलिनसक्ने खतरा कायमै रहेकाले केही खुकुलो पार्दै अर्को सूचना नआउन्जेलसम्म निषेधाज्ञालाई परिमार्जित गरी कायम गरिएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।