बलिउडकी नायिका कट्रीना कैफ र नायक  रणबिर कपुर बिचको मायामा  सार्वजनिक रुपमा नै रणबिरले मेरो लागी कट्रीना  बिषेश भएको बताएका थिए  तर  उनीहरुको सम्बन्धका  अन्य  बिषयलाई गोप्प  नै राखिरहेका छन ।

यसै क्रममा रणबीरका  बुवा  ऋषि कपुर  आफ्नै  घरमा  स्थापना गरेको गणेशको  बिसर्जनको क्रममा आर्शिवाद लिन कट्रीना कैफले २  दिन अघि रणबिरको  घरमा लुकी छुपी  गएकी छिन् ।

कट्रीनाले  रणबीर  घरमा  भएको  गणपति पुजामा सामेल भएर रणबीरका  आमा  बुवालाई  खुसी पार्न चाहेको हुन सक्ने  अनुमान  गरिएको छ ।

तर रणविर र कट्रीना  बिचको  प्रेममा आमा बाबु त्यति  खुसी  नभएको उनी  निकट व्यक्तिहरुले  बताएका छन्। 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।