भदौ २९ । आज राष्ट्रिय बाल दिवस देशभर मनाइदै छ । बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं” भन्ने नारा सहित देशभर आज यो दिबस  मनाइदै छ ।
नेपालले  भदौ ४   बाल दिवस  मनाउने  भएपनि सन् १९९० मा नेपालले बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा भदौ  २९ गते मनाउन थालिएको हो  ।
अन्तर्राष्ट्रिय  मान्यता अनुसार १८ वर्ष उमेरकम उमेरका  र नेपालको कानुनले १६ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई बालबालिका भनिने गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।