आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेकाे छ । अाज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
गत हप्ता छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments