खाएर सवारी चलाए यस्तो ?

मादक पदार्थ सेवन गरी सवारी नहाकौ भन्ने सन्देश सर्वसाधारणलाई दिनको लागि दरवारमार्ग स्थित ट्राफिक प्रहरी कार्यालय अगाडी मानव अस्थिपञ्जर र पुरानो मोटरसाइकल प्रर्दशनीमा राखिदैँ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।